कोरोनाको खोप ९० प्रतिशत ग्यारेन्टी: यस वर्ष ५ करोड खोप उत्पादन गरिने

आजभोलि

एजेन्सी । फाइजर तथा बायोनटेक कम्पनीले कोरोना खोपमा उल्लेख्य उपलब्धि भएको जनाएको छ । हालसम्मको परिक्षणमा ९० प्रतिशतमा सफल हुने जनाइएको छ । जसले कोरोना रोक्नेमा आशावादी  बढाएका छन् ।

फाइजरले जनाए अनुसार यसको अन्तिमसम्म ५ कोरोड खोप गराइसक्ने जनाएको छ । २०२१ को अन्तसम्म १.३ अर्ब डोज तयार गर्ने जनाइएको छ ।

यो अमेरिका, ब्राजिल, जर्मनी, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा भएो परीक्षणमा सात दिनभित्र ९० प्रतिशत मानिसमा भाइरसको प्रतिरक्षा प्रणाली विकसित भएको पाइएको छ ।

कम्पनीले यो महिनाको अन्तिमसम्म आउने दाबी गरेको छ । तर यसमा ढुक्क हुने अवस्था भने नभएको श्रोतले जनाएको छ ।

कम्पनीले ६ देशका लागि ४३ हजार ५ सय मा परिक्षण गरिसकेको जनाएको छ । दुनियाभरी अरु पनि परिक्षण भइरहेका छन् । तर पनि खासै उपलब्धि भने देखिएको छ ।

परिक्षणको प्रयोग गर्दा भाइरसको जेनिटिक कोडको प्रयोग गरिएको छ । यसले शरीरको प्रतिरोधात्मक क्षमताको इन्जेक्ट गर्ने जनाइएको छ ।

यसको मूल चुनौती भनेको माइनस ८० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्छ । र सबैका लागि सुलभ उपलब्ध गराउन पनि उतिकै चुनौती रहेको कम्पनी जनाएको छ ।

File photo

  • २४ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !