२ लाख ३० हजार भन्दा बढीले जिते कोरोना

आजभोलि

काठमाडौं । नेपालमा अहिलेसम्म २ लाख ३० हजार ५३७ जना कोरोना सङ्क्रमित निको भइसकेका छन् । यो कूल कोरोना संक्रमण भएका मध्य ९४.३२ प्रतिशत हो । नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४४ हजार ४३३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चौबीस घण्टामा १ हजार ४८३ जना सङ्क्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ५६ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै हाल १२ हजार २४५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका अनुसार मन्त्रालयले हाल ५ सय २५ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ ।

 

  • २४ मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !