सेती प्रादेशिक अस्पताल अब १ सय ३५ शैयाको हुने

आजभोलि

कैलाली । सेती प्रादेशिक अस्पताललाई १ सय ३५ शैयाको अस्पतालमा विकास गरिएको छ । कोरोना अस्थायी अस्पताल हुँदा जम्मा ५० ओटा शैया मात्र थिए ।

जसमा ११ शय्याको आइसीयू हाल ६१ शैया पुगेको छ । अस्पतालले सर्जिकल वार्ड र आकस्मिक कक्षलाई हाल कोरोना कोरोना वार्ड बनाइएको छ। सर्जिकल वार्डमा ४० शैया रहेका छन् । त्यस्तै आकस्मिक वार्डमा ३४ शैया रहेका छन् ।

शैया थपेपछि कोरोना उपचारका लागि सहज हुने प्रशासनले जनाएको छ । अझै पनि भ्यान्टिलेडर तथा अक्सिजन प्रशस्त नरहेको जनाएको छ ।

File Photo

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !