कोरोनाबाट गएको चौबीस घण्टामा २ सय १४ जनाको मृत्यु

आजभोलि

काठमाडौं। गएको चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसबाट २ सय १४ जनाको मृत्यु भएको छ । ९ हजार १ सय ९८ नयाँ सङ्क्रमित थपिएका छन् । जसमा २१ ह्जार ६ सय ५३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

हालसम्म सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ

चौबीस घण्टामा पाँच हजार ७६७ सङ्क्रमित कोरोनामुक्त भएको उल्लेख गरेको छ ।

 

लकडाउनपछि पनि संक्रमित र मर्नेको संख्यामा नभे कमी आउन सकेको छैन् ।

 

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !