घटेन संक्रमण र मृत्युको दर, निको हुनेको संख्या बढ्दोः पछिल्लो चौबिस घण्टाको अवस्था यस्तो छ

आजभोलि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० हजार ९ सय ७९ जनाको परीक्षण गर्दा ८ हजार २ सय ३ जनामा संक्रमण पुष्टि भएको छ ।

१ सय ९६ जनाको मृत्यु भएको छ । त्यसैगरी २४ घण्टामा ६ हजार ८ सय ९१ जनाले कोरोना जितेका छन् । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या तीन लाख ५२ हजार ४१४ पुगेको छ । मृत्यु हुनेको संख्या ५ हजार ४ सय ११ पुगेको छ ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !