नेपालमा कोरोनाको नयाँ भेरियन्ट पत्ता लाग्यो : सबै उमेर समूहका लागि उत्तिकै जोखिम

आजभोलि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक वक्तव्य जारी गर्दै नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको जानकारी दिएको छ । मन्त्रालयले जारी वक्तव्यमा भनिएको छ, देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी प्राप्त नतिजा अनुसार ९७ प्रतिशतमा ९३४ वटामा बी.१.६१७.२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी.१.६१७.१ भेरियन्ट पुष्टि जानकारी दिएको छ ।

नेपालमा यो परिवर्तित भाईरस सहित तीन किसिमका भेरियन्ट रहेको जनाएको छ । विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा समेत गरिसकेको उक्त वक्तव्यमा उल्लेख गरिएको छ ।

नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको जनाएको छ । र सबै सचेत रहन पनि आह्वान गरिएको छ ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !