ओली बिरुद्धको गठबन्धनमा नेपालको ‘इन्ट्री’

आजभोलि

काठमाडौं । प्रधानमन्त्री केपी ओली बिरुद्धको गठबन्धमा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालको फेरि इन्ट्री भएको छ ।

नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा नेपाल सहभागी भएका छन् । बुढानीलकण्ठ श्रोतका अनुसार उनी बैठकमा पुगिसकेको जनाएको छ ।

हिजो राती राष्ट्रपतिले नयाँ सरकार गठनका लागि भएको आव्हानपछि अब कसरी अघि बढ्ने भनेर सर्वदलीय बैठक ढाकिएको कांग्रेसले जनाएको छ । उक्त बैठकमा नेकपा माओवादीका अध्यक्ष प्रचण र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको जनाएका छन् ।

बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोगको बारेमा छलफल गरिने जनाइएको छ ।

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !