अमेरिकाले परीक्षण घटायो, संक्रमित पनि घटे

आजभोलि

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा ९२०,जुन० मा ३ लाख ७२ हजार ५१४ जनाको नमुना परीक्षण गर्दा ४ हजार ४२२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । १९, जुनमा ४ लाख ५९ हजार १३६ जनाको नमुना परीक्षण गर्दा ७ हजार ७८२ जना कोरोनाभाइरस संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा ९२०, जुन० मा कोरोना संक्रमणबाट ८६ जनाको मृत्यु भएको छ । १९, जुनमा कोरोना भाइरस संक्रमणबाट १७० जनाको मृत्यु भएको थियो ।

अमेरिकामा असार ७ गते सोमबार बिहान ७।३० बजेसम्ममा ३ करोड ४४ लाख ६ हजार १ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये सोमबार बिहान ७।३० बजेसम्ममा २ करोड ८७ लाख ११ हजार ३१५ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार असार ७ गते विहान ७।३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५० लाख ७७ हजार ५२० जना छन् ।

नेपाली समय अनुसार असार ७ गते सोमबार बिहान ७।३० बजेसम्ममा अमेरिकाले ४९ करोड ९० लाख ६१ हजार ७२५ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १६ करोड ७६ लाख १२ हजार ४४४ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब १६ करोड ७६ लाख १२ हजार ४४४ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।

अमेरिकामा कोरोनाको संक्रमणबाट असार ७ गते सोमबार बिहान ७।३० बजेसम्ममा ९नेपाली समय अनुसार० कुल संक्रमितमध्ये ६ लाख १७ हजार १६६ जनाको मृत्यु भैसकेको छ । असार ७ गते बिहान ७।३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ करोड ९२ लाख ५२ हजार ४१६ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ लाख ८२ हजार ८ जना छन् ।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !