अमेरिकामा सक्रिय संक्रमितको संख्या ५० लाख ३४ हजारभन्दा बढी

आजभोलि

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२१, जुन) मा १० लाख ८६ हजार ३९१ जनाको नमुना परीक्षण गर्दा ९ हजार ३०६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २०,जुनमा ३ लाख ७२ हजार ५१४ जनाको नमुना परीक्षण गर्दा ६ हजार ६०९ जना कोरोना भाइरस संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (२१, जुन) मा कोरोना संक्रमणबाट २१३ जनाको मृत्यु भएको छ । २०, जुनमा कोरोना संक्रमणबाट १२१ जनाको मृत्यु भएको थियो ।

अमेरिकामा असार ८ गते मंगलबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४४ लाख १९ हजार ८३८ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये मंगलबार बिहान ७.३० बजेसम्ममा २ करोड ८७ लाख ६७ हजार ५०७ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार असार ८ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५० लाख ३४ हजार ८६८ जना छन् ।

नेपाली समय अनुसार असार ८ गते मंगलबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ५० करोड १ लाख ४८ हजार ११६ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १६ करोड ८६ लाख ९८ हजार ८३५ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब १६ करोड ८६ लाख ९८ हजार ८३५ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।

अमेरिकामा कोरोनाको संक्रमणबाट असार ८ गते मंगलबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख १७ हजार ४६३ जनाको मृत्यु भैसकेको छ । असार ८ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ करोड ९५ लाख ३६ हजार २६७ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ लाख ८८ हजार ३७७ जना छन् ।

  • ८ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !