विश्वभरका कुल संक्रमितमध्ये ३९ लाख ६ हजार ७७४ को मृत्यु

आजभोलि

२२, जुनमा ५ लाख ६७ हजार बढीको परीक्षण, १२ हजार ८७८ जना संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२३, जुन) मा ५ लाख ६७ हजार ७५४ जनाको नमुना परीक्षण गर्दा १२ हजार ८७८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।  २२, जुनमा ६ लाख ४२ हजार ७३६ जनाको नमुना परीक्षण गर्दा १३ हजार एक सय जना कोरोना भाइरसका संक्रमित थपिएका थिए ।

त्यस्तै, पछिल्लो २४ घण्टा (२३, जुन) मा कोरोनाभाइरसको संक्रमणबाट ३१९ जनाको मृत्यु भएको छ । २२, जुनमा कोरोनाभाइरसको संक्रमणबाट ४३६ जनाको मृत्यु भएको थियो । अमेरिकामा असार १० गते बिहीबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४४ लाख ४८ हजार ८९८ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये बिहीबार बिहान ७.३० बजेसम्ममा २ करोड ८८ लाख ४६ हजार ३०३ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ ।

नेपाली समय अनुसार असार १० गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४९ लाख ८४ हजार ३०८ जना छन् । नेपाली समय अनुसार असार १० गते बिहीबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ५० करोड १३ लाख ५८ हजार ६०६ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ ।

अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १६ करोड ९९ लाख ९ हजार ३२५ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब १६ करोड ९९ लाख ९ हजार ३२५ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।  अमेरिकामा कोरोनाको संक्रमणबाट असार १० गते बिहीबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख १८ हजार २८७ जनाको मृत्यु भैसकेको छ ।

असार १० गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १८ करोड ३ लाख ४४ हजार ७७७ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ लाख ६ हजार ७७४ जना छन् ।

  • १० असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !