देशभरबाट १८ सय ३१ कोरोना संक्रमित थपिए, जोखिम कायमै

आजभोलि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १८ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसाार ५५ सय ३५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३६ सय ८३ जना एन्टिजेन विधिबाट गरी कुल ९२ सय १८ जनाको परिक्षण गरिएको थियो ।

सोही अवधिमा थप १५ सय ३३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोभिड–१९ बाट २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा मात्र ३ सय ९१ जना संक्रमित थपिएका छन् । काठमाडौमा सबैभन्दा धेरै २ सय ८३ जना , भक्तपुरमा ३१ जना तथा ललितपुरमा ९७ जना कोराना संक्रमित थपिएका हुन् ।

अझै नेपाल कोरोना संक्रमणदर २२ दशमलब ३ प्रतिशत रहेकाले जोखिम कायमै रहेको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा कोरोना भाइरस संक्रमणका कारुण ९ हजार ३ सय ८० जनाले ज्यान गुमाइसकेका छन् ।

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !