नन्दिता र पुर्णको ‘तिमी छौ र’ (भिडियो) सार्वजनिक

आजभोलि

काठमाडौं । अभिनेत्री नन्दिता केसी र व्यवसायी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको डिजिटल बजारमा सार्वजनिक भएको छ । गायक हिमाल सागरको यस गीतमा स्वर, शब्द र संगीत रहेको छ ।

यो गीतको छायांकन अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको हो । भिडियोमा शैलेश घलेको छायांकन र भरत रेग्मीको सम्पादन रहेको छ । बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो ।

पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । निर्माण टिमले यस गीतलाई हेरेर माया र सपोर्ट गरिदिन सम्पुर्ण दर्शक स्रोतालाई आग्रह गरेका छन् ।

  • १४ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !