गायक अलिफको ’छाँया भेटाइदेउ’ (भिडियो सहित) सार्वजनिक

आजभोलि

काठमाडौं । गायक अलिफ खानको स्वरमा छाँया भेटाइदेउ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली संगीत बजारमा अदृस्य संगीतकार तथा गायक प्रभावन जे को शब्द संगीत र प्रस्तुतिमा यो गीत सार्वजनिक भएको हो ।

यस गीतमा संगीत संयोजन प्रभावन जे कै रहेको छ भने सन्जिब बराइलीले गितार, गोपाल घतानीले बाँसुरी, भुवन गन्धर्वले ढोलक, तबला, डफ आदि रिदम को कार्य गरेका छन् । त्यसैगरी युवा सारंगी बादक मनिष गन्धर्वले सारंगी को आवाज भरेका छन् ।

डि ए आर मुभिज अफिसिअल च्यानलबाट डिसजटल बजारमामा आएको गितको रेकर्ड एक्शन स्टुडियो नेपालमा भएको हो, मिक्सिंग मस्टरिङ गोबिन्द सोनीको रहेको छ भने भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईंले गरेका हुन् । कृष्ण गौतमले सम्पादन गरेका छन् । भिडियोको निर्देशन प्रभावन जे स्वयंले गरेका हुन् ।

  • १५ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !