गायिका दिपाको स्वरमा ‘एउटा गीत’ सार्वजनिक भिडियो

आजभोलि

काठमाडौं । सुन्दरी गायिका दीपा तामाङको सुमधुर स्वरमा एउटा गीत बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको उक्त गीतमा लोक राईको शब्द तथा महेन्द्र राईको संगीत रहेको छ ।

उक्त गीत ए वान म्यूजिसिएन स्टुडियोमा रेकर्ड भएको हो । गीतलाई किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् भने कुमार थापाले संगीत संयोजन गरेका हुन् । भक्तपुरको बिभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको भिडियोमा नबिन बाबु गुरुङको छायांकन तथा निर्देशन रहेको छ भने दीपा तामाङको अभियनय देख्न सकिन्छ ।

  • १५ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !