प्रताप र अस्मिताको गीत ‘जिउनु छ साथमा’ सार्वजनिक

आजभोलि

काठमाडौं । गायक प्रताप दास र अस्मिता अधिकारीको नयाँ गीत ‘जिउनु छ साथमा’ रिलिज भएको छ । राजधानीमा आयोजित प्रेसमिटमा म्युजिक भिडियो लन्च गरियो ।

पुष्प खड्का, प्रकृति घिमिरे र छत्र श्रेष्ठ फिचर्ड गीत रोमान्टिक महसुस हुन्छ । ज्ञानेन्द्र गिरीको शब्द तथा संगीत रहेको गीतमा प्रेमिल जोडीको भावनालाई चित्रण गरिएको छ । भिडिओलाई सुलेमान शंकर इकुले निर्देशन गरेका हुन् ।

  • २० श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !