पहिले गीत गाउँदा पैसा पाइन्थ्यो, अहिले उल्टै तिर्नुपर्छ : मदनकृष्ण श्रेष्ठ

आजभोलि

काठमाडौं । ६ दशकदेखि नेपाली कला तथा गायन क्षेत्रमा सक्रिय कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ । मदनकृष्णले स्वर भरेको ‘फूलबुट्टे सारी’ बोलको गीतले दर्शकको उत्साहजनक माया पाएको छ ।

मदनकृष्ण निरन्तर गीतसंगीत सार्वजनिक गर्ने बताउँछन् । तर, मदन कृष्ण भन्छन् ‘पहिले पहिले गीत गाउँदा पैसा पाइने भएतापनि अहिले गीत गाउँदा पैसा उल्टै तिर्नुपर्ने उनले गुनासो गरेका छन् । उनले भने–‘पहिले गीत रेडियो नेपालको स्टूडियोमा मात्र रेकर्ड हुन्थ्यो ।

रेकर्ड भैसकेपछि सो गीत रेडियोमै बज्थ्यो । हामीले, उक्त समयमा गीत रेकर्ड गराएपछि १२ रुपैयाँ रोयल्टी पनि पाउथ्यौं । तर, अहिले उल्टो भएको छ । गीत तयार पारेपछि पैसा सकिन्छ ।

अहिले त गीत मात्र बनाएर नहुने, यसको भिडियो बनाउनुपर्ने, प्रचार गर्नुपर्ने उनले बताएका छन ।’ उनले भने–‘अहिले चलचित्र छैन । तर, म्यूजिक भिडियोले चलचित्रका प्राविधिकहरुलाई बचाएको छ ।

  • २२ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !