कमेडी च्याम्पियन सिजन २ का चर्चित कमेडियन भरतमणि पौडेललाई कोरोना संक्रमण

आजभोलि

काठमाडौं । कमेडी च्याम्पियनका प्रमुख दाबेदार प्रतिस्पर्धी चर्चित ‘कमेडियन’ भरतमणि पौडेललाई कोरोना संक्रमण भएको छ। अघिल्लो साताको बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको हो । गत हप्ता स्वास्थ्य परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको हो। कोरोना संक्रमण देखिए पनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

अहिले च्याम्पियनकै क्लोज क्याम्पमा आइसोलेट रहेका छन् । पौडेल सिजन २ का अत्यन्तै रोमान्टिक र चर्चित कमेडियन हुन् । पौडेल जुनसुकै विषयलाई पनि अत्यन्तै मर्मस्पर्शी ढंगले हँसाउन माहिर छन् । कमेडी च्याम्पियन कान्तिपुर टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार प्रशारण हुने गरेको छ ।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !