कपिलको फिल्ममा साम्राज्ञीको प्रेमी बन्दै जितु

आजभोलि

काठमाडौं । चर्तित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्र खेल्न लागेकी छन् । उनले लण्डनमा बसोबास गर्दै आएका कपिल रिजालको निर्देशनमा बन्न लागेको अनटाइटल प्रोजेक्ट साइन गरेकी हुन् । उक्त चलचित्रमा साम्राज्ञीको जोडीको रुपमा कलाकार जितु नेपालले भूमिका निर्वाह गर्ने भएका छन् ।

यी दुबै कलाकारले चलचित्रका लागि लिखित संझौता गरिसकेका छन् । भदौ १५ बाट चलचित्रको छायांकन गर्ने लक्ष्य निर्माणपक्षले लिएको छ । चलचित्रको छायांकन काठमाडौं र पोखराको विभिन्न स्थानमा हुनेछ । चलचित्रमा कलाकार विजय बरालको पनि अभिनय रहन छ । चलचित्र ‘ड्रिम्स’मा लगानी गरेका कपिलले यही चलचित्रमार्फत निर्देशनमा डेब्यू गर्न लागेका छन् ।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !