पेट्रोलको भाउ बढेर प्रतिलिटेर ५ सय रुपैयासम्म पुग्ने

आजभोलि

काठमाडौं । यही सोमबारबाट मध्येरातबाट नेपाल आयलनिगमले पेट्रोलियम पद्धार्थमा ठूलो मूख्य वृद्धि गरेको छ । रुस–युक्रेनको युद्धलाई कारण देखाएर हरेक पटक नयाँ कीर्तिमान कायम गर्ने गरी पेट्रोलियम पद्धार्थमा मूल्य वृद्धि गर्दै आएको नेपाल आयलनिगमले गत सोमबार मध्येरातबाट पेट्रोलको मूख्य २१ रुपैयाँ बढाएर १९९ रुपैयाँ प्रतिलिटर पु¥याएको छ । त्यसैगरी मट्टितेल र डिजेलमा पनि प्रतिलिटर २७ रुपैयाँ बढाएर आयल निगमले डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ पु¥याएको छ ।

तर, पेट्रोलियम पद्धार्थमा भइराखेको यो मूल्यवृद्धि अन्तिम होइन । अन्तर्राष्ट्रिय क्षेत्रको आर्थिक स्थिति र गतिविधिमाथि नजिकबाट विश्लेषण गरिराखेका विज्ञहरुका अनुसार पेट्रोलको मूख्य बढेर प्रति लिटर पाँच सय रुपैयाँसम्म पुग्न सक्दछ । युरोपमा पेट्रोलियम पद्धार्थ निर्यात गर्ने राष्टमा सबैभन्दा अगाडि छ । युक्रेनसँग रुसको भइराखेको युद्धमा युरोपियन मुलुकहरुले युक्रेनको चाख दिएर आफ्नो आलोचना गरेको भन्दै रुसले पेट्रोलियम पद्धार्थलाई एउटा बलियो हतियारको रुपमा उपयोग गरिरोखको छ ।

यही कारणले पेट्रोलियम पद्धार्थको मूख्य निरन्तर रुपमा उकालो चढिराखेको छ । उता रुस–युक्रेन युद्ध समाप्त हुने कुनै लक्षण देखिएको छ । यही कारणले दर्गा पेट्रोलको मूल्य बढेर नेपाली बजारमा यसको मूल्य ५०० सम्म पुग्न सक्ने आँकलन अर्थविधहरुले गर्न थालेका छन् ।

  • ६ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !