शीतलहरले कैलालीको जनजीवन प्रभावित

आजभोलि

कैलाली । कैलालीमा आज बाक्लो हुस्सु लागेको छ । हिजो र आज बिहान शीतलहरसमेत चलेको थियो ।

केही दिन अगाडि वर्षापछि एक दिन मौसम सफा भई घाम लागे पनि त्यसपछि फेरि हुस्सु (कुहिरो लाग्न थालेको हो । हुस्सु लागेपछि फेरि चिसो बढेको छ । पानी परेपछि गर्मी हुने अपेक्षा गरिए पनि फेरि जाडो बढेको धनगढी उपमहानगरपालिका -८ का स्थानीय जगेन्द्र चौधरीले बताए ।

तराईका केही स्थानहरूमा बिहानीपख हुस्सु-कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बुलेटिन प्रकाशित गरी जानकारी दिएको छ । यसै गरी, आज र भोलि सुदूरपश्चिमसहित कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहने र एक-दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको जनाएको छ।

  • १५ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !