’भुलेर तिम्रो माया‘ सार्वजनिक(भिडियोसहित)

आजभोलि

काठमाडौं । निर्देशक धन बहादुर तामाङ्ग (सागर)को निर्देशनमा तयार पारिएको ’भुलेर तिम्रो माया‘ गीतको भिडियो आज सार्वजनिक गरिएको छ ।

जस्मा चर्चित गायक स्वरूपराज आचार्यले आवाज दिएका छन् भने पुजा गुरुङको रचना रहेको छ । विष्णु तामाङ र भरत भट्टले संङ्गीत भरेको यस गीतको म्यूजिक एरेन्ज पनि बिष्णु तामाङले नै गरेका हुन् ।

शंकर डिजिटल रेर्कडिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्स मास्टरिङ् कुमार सानु पुनले गरेका छन् भने सागर पुनले रेर्कड गरेका हुन् ।

गीतको म्यूजिक भिडियोमा अनिल कटवाल र अन्जाना श्रेष्ठ फिचर्ड छन् भने अन्य कलाकार धुर्व कोइराला, उत्तम केसी र विकास दासको पनि अभिनय रहेको छ ।

बिजय लामाको छायांकन रहेको यस भिडियोको सम्पादन पदम सुवेदीले गरेका हुन् भने मिलन विश्वकर्माको रंग संयोजन छ । गीतको भिडियोलाई अनिल कटवाल अफिसियल नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतको पुरा भिडियो हेर्न यहाँ लिकं क्लिक गर्नुहोस् ।

 

  • ६ असार २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !