मनसुनमा फैलिने आँखाको फ्लूबाट बच्ने उपाय के-के हुन् ?

आजभोलि

काठमाडौं । वर्षात वा मनसुनको मौसममा रोग लाग्ने खतरा दुईगुणा बढेर जान्छ । यस्तोमा आँखामा फ्लू आउने जस्ता समस्या पनि बढी देखिन्छ । जानौं आई फ्लु बाट कसरी बच्न सकिन्छ ।

हात धुने

आँखामा हुने संक्रमणबाट बच्नका लागि तपाईंले समय समयमा आफ्नो हात धुनु पर्दछ । यस्तो किनभने यदी तपाईंले फोहोर हातले आफ्ना आँखाहरु छुनुभयो भने यसले संक्रमण बढ्ने सम्भावना हुन्छ ।

नजिकै आँखा नजुधाउने

आई फ्लुबाट बच्नका लागि तपाईं संक्रमित व्यक्तिसँग आँखा जुधाउने वा उसको सम्पर्कमा नजिक जाने गर्नु हुँदैन । यसो गरेमा संक्रमण सर्ने सम्भावना अत्यधिक हुन्छ ।

संक्रमितको सामान प्रयोग नगर्ने
घरमा होस् वा अफिसमा जो व्यक्तिलाई फ्लु भएको छ तपाईं  उसको कपडा, तौलिया वा रुमाल आदि प्रयोग गर्नबाट बच्नुहोस् । यदी कोही संक्रमितको सामानहरु प्रयोग गर्दा फ्लु सर्ने सम्भावना हुन्छ ।

आँखा नमिच्ने

आई फ्लुबाट बच्नका लागि पटक पटक आफ्नो आँखा मिच्ने काम नगर्नुहोस् । समय समयमा सफा पानीले आँखा धुन भने सकिन्छ ।

सरसफाईमा ध्यान दिने

यस्ता आँखाको वा अन्य कुनै फ्लुबाट बच्नका लागि आफ्नो वरिपरिको वातावरण पनि सफा राख्ने गर्नुहोस् । घरका सामानहरुलाई बेला बेला स्यानिटाइज गर्दा यस्ता संक्रमण फैलनबाट रोकिन्छ । एजेन्सी

  • १२ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !