इलामलाई हराउदै अपराजित पोखरा शिर्ष स्थानमा

आजभोलि

काठमाडौं । जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई पराजित गरेको छ ।

बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा पोखराले इलामलाई १-० गोल अन्तरले पराजित गरेको हो । पोखराको जितमा खेलको ४७औं मिनेटमा सञ्जिव विष्टले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछी एनएसएलमा पोखराले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । यो जितपछि पोखराको ४ खेलमा ८ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी इलामको भने यो यस सिजनमा तेस्रो हार हो । ४ खेल खेलको इलमको ३ अंक रहेको छ ।

  • २० मंसिर २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !