टर्कीद्वारा इन्टरपोलले खोजेका कजाकस्तानी नागरिक पक्राउ

आजभोलि

काठमाडौं । टर्कीका सुरक्षा बलले अन्तर्राष्ट्रिय संगठित अपराध सिन्डिकेट जुवा खेल्ने र भ्रष्टाचार गर्न सहयोग पुर्‍याउनेको आरोपमा इन्टरपोलले खोजेका कजाख नागरिकलाई पक्राउ गरेको छ ।

उक्त व्यक्ति कजाकस्तानमा धेरै अन्तर्राष्ट्रिय अपराधमा संलग्न रहेको बताइएको छ । इज्मिरको सार्वजनिक अभियोजकको कार्यालय र अपराध बिरोधी एजेन्सीहरूको टोलीले गरेको संयुक्त अनुसन्धानमा उनलाई पक्राउ गरिएको थियो ।

प्रहरीले दुई स्थानमा छापा मारेर इज्मिरमा कजाख नागरिकलाई पक्राउ गरेको बताएको छ । टर्कीका अधिकारीहरूले कजाख नागरिकलाई उसको गृह देश फिर्ता पठाउने व्यवस्था गरेका छन् ।

  • ७ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !