प्रतिनिधि सभाकाे बैठक स्थगित, अर्काे बैठक फागुन २४ गते बस्ने

आजभोलि

काठमाडाैं ।  आज बिहान ११ बजे बस्ने गरी बोलाइएको प्रतिनिधि सभाकाे बैठक सूचना टाँस गरेर स्थगित भएको छ । सत्ता समीकरणमा फेरबदल आएसँगै  बैठक स्थगित गरिएको हाे ।

पछिल्लो राजनीतिक परिस्थितिबारे सभामुख देवराज घिमिरेले प्रमुख दलहरूसँग टेलिफोन संवाद गरेका थिए । दलहरूको सुझावका आधारमा आजकाे बैठक स्थगित गरिएको हो ।

आज प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा जवाफ दिने कार्यतालिका थियो । अर्काे बैठक फागुन २४ गते बस्ने भएकाे छ ।

  • २१ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !