प्रधानमन्त्री ओलीले सम्झौता उल्लंघन गर्नु जनतासँगको बेइमानी-डा.केसी

आजभोलि

प्रधानमन्त्री ओलीले सम्झौता उल्लंघन गर्नु जनतासँगको बेइमानी-डा.केसी

काठमाडौं । १६ औं पटक अनशनमा रहेका डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्झौता तोडेर बेइमानी गरेको बताएका छन् । आइसियूबाट साधारण वार्डमा सारेपछि प्रतिकृया दिदै डा. केसीले भने सरकार माफियासँग मिलेर जनतालाई धोका दियो ।

उनले निर्वाचनको बेला जनतालाई निःशुल्क शिक्षा भनेर ढाटेको आरोप समेत लगाएका छन् । प्रधानमन्त्री ओलीले आफूसँग गरेको सम्झौताको ठाडो उल्लंघन गरेरकाले आफ्नो अनशन जारी रहने पनि बताए ।

चिकित्सा शिक्षा ऐनमा आफूले भनेका माग पूरा भए आफू अनशन जुनसुकै बेला पनि तोड्न तयार रहेको बताए । अन्यथा अनशन जारी रहने जनाकारी दिए ।

अनशन बसेको लामो समय भइसक्दा पनि सरकारले कुनै पहल कदमी गरेको छैन् । उल्टा आरोप प्रत्यारोपमा उत्रेको देखिन्छ ।

File Photo

  • ६ माघ २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !