प्रधानमन्त्री निर्णय क्षमतामा नभएको भन्दै डा. केसीद्वारा प्रधानमन्त्रीको राजीनामा माग (भिडियो सहित)

आजभोलि

प्रधानमन्त्री निर्णय क्षमतामा नभएको भन्दै डा. केसीद्वारा प्रधानमन्त्रीको राजीनामा माग (भिडियो सहित)

काठमाडौं । १६ औं पटक अनशनरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । प्रधानमन्त्रीले आफूसँग गरेको सम्झौता तोडेकाले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने जिकीर समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीको स्वस्थ्य अवस्था कमजोर रहेको र औषधी प्रयोग गरेको कारण उनले निर्णय गर्ने क्षमतामा समेत प्रश्न उठाएका छन् । औषधीको कारण निर्णय गर्ने क्षमता कमी आएकाले उनले उचित निर्णय लिने नसकेको जनाएका छन् ।

डा. केसी पत्रकार सम्मलेन गरी आफ्नो अनशन जारी रहने समेत बताएका छन् । सरकारले संसदको बहुमतबाट शिक्षा बिधेयक पारित गरेको छ । नेपाली कांग्रेसको अवरोधको बाबजुद सरकारले पेलेर उक्त बिधेयक पास गरेको हो ।

डा. गोविन्द केसीको पत्रकार सम्मेलन

Posted by Solidarity for Prof. Govinda KC on Friday, January 25, 2019

  • ११ माघ २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !