डा. केसीको सर्मथनमा चिकित्सकको देशभर रिले अनशन : डा. केसीको स्वास्थ्यमा समस्या

आजभोलि

डा. केसीको सर्मथनमा चिकित्सकको देशभर रिले अनशन : डा. केसीको स्वास्थ्यमा समस्या

काठमाडौं । डा. गोविन्द केसीको मागको समर्थन गर्दै चिकित्सकहरु रिले अनशनमा बसेका छन् । अनशन देशभरी जारी रहेको समेत जानकारी दिए । सोमबारदेखि लगातार अनशन जारी रहने जानकारी दिइएको छ । नेपाल चिकित्सक संघको आह््वानमा अनशन शुरु भएको अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिए ।

अनशन बिहान १० बजेदेखि ५ सम्म जारी रहने जानकारी समेत दिए । उनले यो अर्को निर्णय नभएसम्म जारी रहने पनि जानकारी दिए ।

काठमाडौं बाहिर पनि जिल्ला अस्पताल, अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल लगायत शिक्षण अस्पतालहरु पनि अनशन चलिरहेको जानकारी दिए ।

डा. केसी शिक्षा ऐनमाथि आफ्ना असहमति राख्दै १६ औं पटक अनशनमा बसेका छन् । अनशनको २० दिनसम्म आइपुग्दा उनको स्वास्थ्य स्थिति निकै गम्भिर बन्दै गएको उनको उपचारमा संलग्न डाक्टरले जनाएका छन्

  • १४ माघ २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !