प्रर्दशनस्थलबाटै डाक्टर पक्राउः हिराशतमै अनशन शुरु

आजभोलि

प्रर्दशनस्थलबाटै डाक्टर पक्राउः हिराशतमै अनशन शुरु

काठमाडौं । डा. गोविन्द केसीको सर्मथनमा प्रदर्शन गरिरहेका डाक्टरहरुलाई प्रहरीले पक्राउ गरेको छ । शिक्षण अस्पताल बाहिर प्रर्दशन गरिहेका डाक्टरलाई प्रहरीले पक्राउ गरेको चिकित्सक संघले जनाएको छ ।

प्रहरीले डाक्टरहरुमा रेजिडेन्ट डाक्टर एसोसियसनका अध्यक्ष डा सुमित पान्डे, डा बिशाल अग्रवाल, डा अमित शर्मा, डा हेमन्त बास्तोला, डा बद्री अर्याल, डा राजन लामिछाने, डा सिद्धार्थ भन्डारी,डा उपमा श्रेष्ठ, डा कविता मानन्धर, डा अमिर श्रेष्ठ ,डा आकाश शेर्पाली, डा आनन्द सिंह, डा पदम जोशी,डा समीर चापागाईं, डा विश्व राज तिम्सिना, डा अपुर्व आचार्य लगायत लाई पक्राउ गरेको छ ।

पक्राउ गरेपछि डाक्टरहरु हिरासतमै धर्नामा बसेका छन् । । उनीहरुले डा.केसीका माग पूरा नभएसम्म अनशन जारी रहनेसमेत जनाएका छन् ।

  • १८ माघ २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !