बझाङ एयरपोर्ट कालोपत्रे बन्दै

आजभोलि

बझाङ एयरपोर्ट कालोपत्रे बन्दै

सुनकुडा । बझाङको एयरपोर्टको रन वे कालोपत्रे गर्ने कार्य शुरु भएको छ । विगतमा एक दशक अघि माओवादीको आक्रमणपछि बन्द रहेको थियो ।

माघको तेस्रो सातादेखि रन वे कालोपत्रे कार्य शुरु भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नेपाल सरकारले उक्त कार्यका लागि ५ करोड ५० लाख बजेट छुट्याएका थियो । प्राधिकरणले १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी प्राधिकरणले गत साउनमा ‘रन वे’को ठेक्का दिएको थियो ।

विमानस्थल २०३५ सालबाट संचालन आएको थियो । बझाङमा कुनै यातायातको साधन नभएको बेला हवाइजहाज मात्र यातायातको माध्यम थियो । अहिले बझाङ जिल्लाको सदुरमुकमा ैनपुरसम्म सडक पुगेकोले सहज भएको छ ।

तर एयरपोट नहुँदा बिरामी तथा अन्य आवश्यक कामका लागि लामो समय बस यात्र गर्नु पर्ने बाध्यता रहेको छ ।

File Photo

  • २४ माघ २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !