प्रधानमन्त्री ओली सुदूरपश्चिम आउनेः प्रचण्डले पनि सम्बोधन गर्ने

आजभोलि

प्रधानमन्त्री ओली सुदूरपश्चिम आउनेः प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री खड्ग प्रशाद शर्मा ओली सुदूरपश्चिम आउने भएका छन् । उनले फागुन ८ गते प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस अघि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई आमन्त्रण पत्र दिएका थिए ।
फागुन ८ मै उनले पार्टीको कार्यक्रमलाई समेत सम्बोधन गर्नेछन् । उक्त कार्यक्रममा नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी श्रोतले जनाएको छ

यसअघि कसलाई कहिले बोलाउने भन्ने विषयलाई लिएर प्रदेशको पार्टी बैठकमा विवाद सिर्जना भएको थियो ।

  • ५ फाल्गुन २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !