प्रचण्डले दिए घटिया अभिव्यक्ति, ‘ भने जिउँदो मान्छेलाई देवघाट जानू’

आजभोलि

पोखरा । नेकपाका दोस्रो वरियताका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखरामा घटिया अभिव्यक्ति दिएका छन् । चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले दिउँदो व्यक्तिलाई देवघाट जानु पर्ने मान्छे चुनावमा उठाएको भन्दै तल्लो स्तरमा पुगी घटिया अभिव्यक्ति दिएका हुन् ।

गगन थापाले गत भदौमा संसदमा बोलेको कुराप्रति लक्षित गर्दै द्वितिय अध्यक्ष प्रचण्डले देवघाटतिर जानुपर्ने मान्छेलाई कांग्रेसले चुनावमा अघि सारेको भन्दै त्यस्तो अभिव्यक्ति दिएका हुन्।

उनले, ‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहीँ बिदा लिनुपर्छ भन्नेहरूले विचरा ७७ बर्षको बूढालाई । जो अब देवघाटतिर जानुपर्ने मान्छेलाई। त्यहाँ गएर ध्यान र ज्ञान सिक्नपर्ने मान्छेलाई आफू अघि सार्ने अनि ६५ वर्ष जवानलाई रेष्ट गर्ने भन्न मिल्छ त?’ भन्ने प्रश्न गरे, ‘यो कहीँ कतैबाट मिल्ने कुरा होइन।’

  • ११ मंसिर २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !