राजेन्द्र भट्टको ‘डलर’सार्वजनिक (भिडियोसहित)

आजभोलि

चर्चित  र्यापर मिस्टर आर जे अर्थात् राजेन्द्र भट्टको नयाँ गीत बजारमा आएको छ । राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको स्वरमा डलर बोलको गीतको भिडियो सोमबार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा नवराज कलौनीको शब्द र राजेन्द्र भट्टको संगीत रहेको छ ।

गीतको भिडियोमा  कार्टुन क्रुजका सरोज अधिकारी, आश्मा विश्वकर्मा, आर्जन पाण्डे र नायिका बर्षा राउतको अभिनय रहेको छ । भिडियोमा सरोजको जोडी आश्मा र आर्जनको जोडी बर्षा बनेर अभिनय गरेका छन् । यो गीत युट्युबमा सार्वजनिक भए लगत्तै दर्शकले रुचाएका छन् । भिडियोलाई गम्भिर विष्ट निर्देशन गरेका छन् भने नवराज उप्रेतीले खिचेका छन् । भिडियोमा इन्टेन्स्ड इल्डको सम्पादन रहेको छ । 

  • ८ माघ २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !