अनैकोटमा लिच्छविकालिन बागेश्वरमन्जुश्रीको मुर्ति भेटियो

आजभोलि

काभ्रे ।  काभ्रेपलान्चोकको जिल्लाको प्राचीन  पलाञ्चोक उपत्यकाको अनेकोट कोट्याङ ठुलिचौरमा १९ सय बर्ष पुरानो पुरानो मुर्ति फेला पारेको छ । 

स्थानीय युवाले माटो खन्ने क्रममा लिच्छविकालिन सो मुर्ति फेला परेको हो ।

 नेपालको प्राचीन प्रथम मुद्रा मानाङ्कमा यो मुर्तिको  चित्र अङ्कित भएको काभ्रेपलान्चोक पुरातत्त्व बचाउ अभियानका सयोजक श्रीकृष्ण धिमालले जानकारी दिए । 

मुर्ति भेटिएको स्थानमा थप उत्खनन् नगर्न स्थानीयलाई अनुरोध गर्दैसिडियो र पुरातत्त्व विभागलाइ जानकारी गराइएको धिमालले जानकारी दिए ।

मुर्ति भेटिएको स्थानमा पुरातत्त्व विभागको टोलि जाने जानकारी पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमलेबताएका छन् । 

मुर्ती भेटिएको स्थानमा प्रहरीले सिलबन्धि गरेको छ ।

  • २ चैत्र २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !