सरकारद्वारा १५ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक (पूर्ण बजेट पाठ सहित)

आजभोलि

काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७७०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको छ ।


आज संघीय दुबै सांसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेका हुन् । डा. खतिवडाले ९ खर्ब ४८ अर्ब रुपैयाँ पुँजीगत खर्च अन्तरग छुट्याइएको जानकारी दिएका छन् । त्यस्तै ३ खर्ब ५२ अर्ब चालु खर्चका लागि छुट्टयाइएको जानकारी पनि दिए । सरकारले वित्त व्यवस्थापनका लागि १ खर्ब ७२ अर्ब छुट्याएको छ ।

राजश्वबाट ८ खर्ब ८९ अर्ब र ५९ अर्ब आम्दानी हुने, अनुदान र विदेशी ऋण २ खर्ब ९९ अर्ब र आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट जुटाउने सरकारको योजना छ ।

जुन गतवर्षको भन्दा ५८ अर्बले कम हो ।

  • १५ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !