रुकुम जाजरकोट हत्या काण्डको मनै रुवाउने गित”भेदभाव किन”सार्वजनिक

आजभोलि

चर्चित गायक अमृत खाती र लोकप्रिय गायिका पूर्णकला विसीको स्वरमा रुकुम जाजरकोट हत्या काण्डको मनै रुवाउने गित “भेदभाव किन” सार्वजनिक भएको छ ।

जातिय भेदभाव विरुद्ध विश्वकर्मा कलकार नेपालको आवाजको रुपमा नबराज बिक हत्या प्रकरणको मनै स्वाउने गीत भेदभाव किन बिहिबार सार्वजनिक भएको हो ।

जातिय भेदभाव विरुद्धका लागि सार्वजनिक भएको उक्त गीतमा अमृत खाती शब्द रहेको छ भने लय सुर्य प्रसाद पाण्डेको रहेको छ ।

बिशाल मुभिजबाट सार्वजनिक गरिएको गीतको हुम गैरेले निर्देशन र सम्पादन गरेका छ भने छायाकंन रबिन्द्र खड्काले गरेका छन् ।

  • १६ जेष्ठ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !