रोजगारीका लागि भारत जान लागेका नेपालीको जमुनाहा नाकामा लर्को फोटोमा हेर्नुस्

आजभोलि

काठमाडौं । यतिबेला खाडी मुलुकबाट हजारौं नेपालीले उद्दारका लागि आग्रह गरिरहँदा भारतबाट केही समयअघि स्वदेश फर्किएका नेपालीहरु भने फेरि रोजागारीका लागि भारत जान थालेका छन् । देशमा रोजगारीको कुनै अवसर नपाएपछि उनीहरु फेरि लर्को लागेर रोजगारीका लागि भारत फर्किन थालेका हुन् ।

सरकारले स्वदेशमै रोजागारी सृजना गर्ने बताएपछि त्यो भाषणमा मात्र सीमित भएपछि अहिले सीमा नाकामा भारत जाने नेपालीको लर्को लाग्ने गरेको छ ।

भारतमा कोरोना संक्रमणको ग्राफ दिनदिनै बढेपनि नेपालीहरु भने त्यसको बेवास्ता रोजीरोटीका लागि भारततर्फ लाग्न थालेका हुन् । यो दृष्य बिहीबार विहान १० बजेको बाँकेको जमुनाहा नाकाको हो । यस्तोमा नेपाली जनता भोकमरीका कारण बाध्य भई रोजगारीका लागि भारत जानु कत्तिको नेपालको गौरवको कुरा हो ? के हेर्दै छ सरकार ? जनताको लागि के गर्दै छ सरकार ?
फोटोः कृष्ण पाण्डेको फेसबुकबाट

  • २६ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !