ट्रम्पले अग्रता कायम राखें निर्वाचन जित्ने

गोपीकृष्ण भट्टराई

बोष्टन । अमेरिकामा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । अहिले सम्म डेमोक्रायटका उम्मेद्वार जो वाइडेनले २ सय २३ र रिपब्लिकनका उम्मेद्वार डोनाल्ड ट्रम्पले १ सय ६६ इलेक्ट्रोल मत प्राप्त गरेका छन् ।

राष्ट्रपति निर्वाचित हुनको लांघ २७० मत आवश्यक पर्दछ ।

जारी मतगनामा अहिलेकै अग्रता कायम रहेमा निर्वाचन डोनाल्ड ट्रम्पले जीत्ने छन् ।

जो बाइडेनले नेभाडा, हवाई र अहिले अग्रता कायम गरेमा राज्य मात्र जितेमा २५० मात्र इलेक्टोरल मत प्राप्त गर्नेछन् । उता ट्रम्पले अलास्का र अहिले अग्रता कायम भइरहेका राज्यमा चुनाव जितेमा २ सय ८८ इलेक्टोरल मत प्राप्त गर्नेछन् ।

अमेरिकामा राष्ट्रपति चुनाव जित्नका लागि २७० इलेक्टोरल कलेज मतको आवश्यकता पर्छ । इलेक्टोरल कलेजको कुल संख्या ५३८ रहेको छ ।

  • १९ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !