क्रियाशिल छुटेको भए निवेन दिन आग्रह

आजभोलि

नेपाली कांग्रेसको १४औं महाधिवेशनको लागि क्रियाशील सदस्यता नविकरण हुन नसकेको भए आबस्यक कागजपत्र सहित निवेदन अग्रह गरेको छ ।

पार्टी कार्यालय सचिव केशव रिजालले जारी गरेको विज्ञप्ति अनुसार पार्टी केन्द्रबाट उपलव्ध गराईएको सफ्टवेयरमा जिल्लाबाट इन्ट्री गरी नाम प्रस्ताव गर्दा नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका कुनै व्यक्तिको क्रियाशील सदस्यता नविकरण गर्न छुट भएको भए निवेदन दिन सम्बन्धित व्यक्तिलाई अग्रह गरेको हो ।

पार्टी विधान तथा नियमावली अनुसार क्रियाशील सदस्यता नविकरण हुन योग्य भएको (पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवार बनेको वा त्यस्तो विद्रोही उम्मेदवारको प्रस्तावक समर्थक वनेको, पार्टी अनुशासनको कारवाहीमा परेको, पार्टी परित्याग गरेको, निधन भएको वाहेक) सदस्यको क्रियाशील सदस्यता विधान बमोजिम नविकरण गर्न छुट भएको भए, नविकरण गर्नु पर्ने सदस्यको नामावली विवरण र शुल्क समेत नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिमा पठाई सहयोग गर्न अनुरोध गरेको छ ।

पार्टी कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ– यही आषाढ ९ गतेभित्र पठाउनु हुन सबै जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ÷नगर पालिका कार्यसमिति र वडा कार्यसमितिहरुलाई यसै विज्ञप्ति मार्फत अनुरोध गरिन्छ ।

  • ५ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !