लाला ल्यान्ड लिएर आए कपिल

आजभोलि

काठमाडौं । लामो समयदेखि गायनमा सक्रिय रहेका कपिल सापकोटाले आफ्नो नयाँ गीत लाला ल्यान्ड सार्वजनिक गरेका छन् । सार्वजनिक भएको छोटो समयमै यस गीतले युट्युबमा २ लाख ६० हजारभन्दा धेरै भ्युज पाइसकेको छ । मेक मनी रेकडस्को युट्युब च्यानलबाट सार्वजनिक गीतलाई मिस्टा चाम्लिङले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

डिप स्पेस डट कोले गीतको भिडियो निर्माण गरेको छ । गायक सापकोटा फरक–फरक स्वादका गीतहरु गाउन रुचाउँछन् । उनले चाडैं नै अर्को गीत सार्वजनिक गर्ने तयारीमा छन् । ‘मलाई फरक स्वादका गीतहरु गाउन मनपर्छ । दर्शक र शुभचिन्तकहरुको साथले नै संगीतमा लाग्न हौसला मिलिरहेको छ,’ कपिलले भने।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !