अमेरिकामा भवन भत्किँदा एकको मृत्यु, ९९ को अवस्था अज्ञात

आजभोलि

एजेन्सी । अमेरिकाको फ्लोरिडामा आवासीय भवन भत्किँदा एक जनाको ज्यान गएको छ । ९९ जनाको अवस्था अज्ञात छ भने ३५ जनाको उद्धार गरिएको छ । फ्लोरिडाको मायामी शहरमा १२ तलाको आवासीय भवन भत्किएको हो । भवन भत्किनुको कारण भने खुलेको छैन ।

भवन भत्किँदा त्यहाँ कति जना थिए भन्नेबारे खुलेको छैन । उद्धारको काम भइरहेको छ । सन् १९८० मा बनेको सो भवनमा २३० वटा फ्ल्याट छन् । भवनको छतमा निर्माणको काम भइरहेका बेला भवन भत्किएको हो ।

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !