अमेरिकामा कोरोना संक्रमितको हुनेहरु ३ करोडमाथि

आजभोलि

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२६, जुन) मा ४ लाख ५१ हजार २८२ जनाको नमुना परीक्षण गर्दा ६ हजार ३४५ जना मात्र कोरोनाभाइरसका संक्रमित थपिएका छन् । २५, जुनमा ८ लाख २६ हजार २६९ जनाको नमुना परीक्षण गर्दा १५ हजार ६०५ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए ।

त्यस्तै, पछिल्लो २४ घण्टा (२६, जुन) मा कोरोना भाइरसको संक्रमणबाट १५० जना व्यक्तिको मृत्यु भएको छ । २५, जुनमा कोरोनाभाइरसको संक्रमणबाट ३९४ जनाको मृत्यु भएको थियो । कुल संक्रमितमध्ये आइतबार बिहान ७.३० बजेसम्ममा २ करोड ८९ लाख १२ हजार ९०६ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ ।

नेपाली समय अनुसार असार १३ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४९ लाख ५७ हजार २९५ जना छन् ।
नेपाली समय अनुसार असार १३ गते आइतबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ५० करोड ३४ लाख ५७ हजार ६७४ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ।

अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १७ करोड २० लाख ८ हजार ३९३ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब १७ करोड २० लाख ८ हजार ३९३ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।

अमेरिकामा कोरोनाको संक्रमणबाट असार १३ गते आइतबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख १९ हजार ३४३ जनाको मृत्यु भैसकेको छ । विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १८ करोड १५ लाख ३२ हजार ९१४ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ लाख ३२ हजार ४५० जना छन् ।

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !