कोरोना त्रासले रोकिएको कमेडी च्याम्पिएन सिजन–२ शुरु

आजभोलि

काठमाडौँ । कोरोना भाइरस त्रासका कारण रोकिएको रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२ पुनः सुरु हुने भएको छ । करिब दुई महिनादेखि रोकिएको शो अब नियमित रुपमा सञ्चालन हुने भएको हो । कार्यक्रम प्रसारणका लागि उत्कृष्ट नौ प्रतियोगीको प्रस्तुति छायाँंकन गरिइसकिएको छ ।

त्यसक्रममा स्वास्थ्य–सुरक्षाका सम्पूर्ण मापदण्डहरु पुरा गरिएको छ । कार्यक्रममा निर्णायकका रूपमा अभिनेत्रीद्वय करिश्मा मानन्धर र रेखा थापा रहेका छन् । यस्तै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई, ऋचा शर्मा पनि नियमित निर्णायकका रुपमा रहेका छन् । यस शोका निर्माता केकी अधिकारी, रिमा विश्वकर्मा, विशाल भण्डारी र राज घिमिरे हुन् ।

  • १९ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !