लक्ष्मण र प्रविशाको गीत ‘पहिलो माया’ सार्वजनिक

आजभोलि

लक्ष्मण शर्मा र प्रविशा अधिकारीको स्वर रहेको गीत ‘पहिलो माया’ सार्वजनिक भएको छ । गीतमा शब्दरसङ्गीत दुवै गायक शर्माको नै छ भने सङ्गीत संयोजन उदयराज पौडेलले गरेका छन् ।

प्रितम शाह र लक्ष्मण शर्माको प्रस्तुतिमा गीत सार्वजनिक गरिएको हो । भिडियोमा गायक शर्मा स्वयं फिचर्ड छन् भने उनको अपोजिटमा मोडल अस्मिता पन्त छिन् । गणेश शाहीको निर्देशनमा तयार भिडियोमा सम्पादन फराज अर्पणको छ । भिडियोलाई छायाङ्कन पनि फराजले नै गरेका हुन् ।

  • ११ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !