नरेन र कुसुमको ‘मेरी मायालु’ म्युजिक भिडियो सार्वजनिक

आजभोलि

काठमाडौं । पप गायक तथा म्युजिक भिडियो निर्देशक नरेन लिम्बु र कुसुम गुरुङको अभिनयमा रहेको म्युजिक भिडियो ‘मेरी मायालु’ नेपाली सांगीतिक बजारमा चर्चामा रहेको छ । शिवराज गुरुङ र मेलिना राइको स्वरमा रहेको गीतमा निर्देशक लिम्बुले मिठो प्रेमकथा बुनेका छन् ।

अभिनेत्री कुसुम गुरुङ र निर्देशक लिम्बुको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमै लोकप्रिय बनेको छ । गायिका मेलिना राईको अफिसियल युट्युव च्यानलबाट सार्वजानिक म्युजिक भिडियोलाई विश्वास राईले खिचेका हुन् भने प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !