सन्देशको ‘बित्यो बालापन’ बोलको भिडियो सार्वजनिक

आजभोलि

काठमाडौं । बालगायक सन्देश पौडेलको स्वरमा ‘बित्यो बालापन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अभिभावक गुमाउँदाको कारण पढ्न नपाएको पिडा समेटिएको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा शब्द शर्मा ललिताले लेखेकी छिन् भने रमेश सुबेदीको संगीतमा विक्रम कार्कीले संयोजन गरेका छन् । गायक सन्देश पौडेल र सर्मिला शर्माको मर्मस्पर्शी अभिनय समेटिएको भिडियोमा नबिन गिरीको छायाँकन, अमृत चापागाईंको सम्पादन तथा प्रदिप रसाईंलीको निर्देशन रहेको छ ।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !