अमेरिकामा २४ घन्टामा ६० हजार संक्रमित थपिए

आजभोलि

काठमाडौं । पछिल्लो समय अमेरिकमा कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण तीव्र गतिले फैलिरहेको जनाएको छ । हालसम्म विश्वका ८५ देशमा डेल्टा भेरियन्टको प्रभाव देखिएको छ । केही समयअघिसम्म संक्रमण दर ओरालो लागेको अमेरिकामा पछिल्लो २४ घन्टामा ६० हजार नयाँ संक्रमित थपिएका छन् ।

एकैदिन यतिको संख्यामा संक्रमित बढेपछि डाक्टरहरू पनि चिन्तित भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन डेल्टा भेरियन्टको विस्तारप्रति निकै चिन्तित बनेको सीडीसीले जनाएको छ । जसकारण पूर्ण डोज खोप लगाएकालाई पनि मास्क लगाउन अनिवार्य भनिएको छ । अमेरिकामा कोभिडविरुद्धको भ्याक्सिनेसन तीव्र पारिएको छ ।

 

  • १३ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !