भुटानले नेपाललाई तीन लाख डोज एस्ट्राजेनेका खोप दिने

आजभोलि

काठमाडौं । भुटानले नेपाललाई तीन लाख डोज एस्ट्राजेनेका खोप दिने भएको छ । भुटानले आफ्ना देशका लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई एस्ट्राजेनेकाको खोप सहयोग गर्ने भएको हो ।

भुटानले दिने खोप मध्य अगस्टसम्म नेपाल आइपुग्ने छ । सो खोप फागुनमा पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोजका रुपमा दिन सकिने छ । आफ्ना मुलुकका नागरिकलाई खोप लगाइसकेपछि उब्रिएको करिब ३ लाख डोज नेपाललाई सहयोग गर्न भुटानले जनाएको छ ।

भुटानबाट खोप ल्याउने सम्बन्धमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकमा पनि छलफल भएको थियो ।

  • १७ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !