अब अनमोल केसी ‘एक्स नाइन’ मा

आजभोलि

काठमाडौं । नायक अनमोल केसी चलचित्र ‘एक्स नाइन’ उदाउने भएका छन् । गत शनिबार काठमाडौंको एक पाँचतारे होटलमा अनमोल र यसको निर्माणपक्षबीच औपचारिक रुपमा चलचित्रमा काम गर्ने संझौता भएको हो । चलचित्रको निर्माण कम्पनी गोल्डेन हिल्स पिक्चर्स र अनमोलले ‘नेपालकै पहिलो ठूलो एक्सन चलचित्र’ भनिएको ‘एक्स नाइन’का लागि संझौता गरेका हुन् ।

यो चलचित्रको छायांकन जनवरीदेखि क्यानडा, यूरोप र नेपालमा हुने निर्माणपक्षले बताएको छ । यो चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गर्दैछन् । चलचित्रमा किङ योगी र मुकुन्दको पटकथा छ । चलचित्रका निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सोनु खत्री, सुवोध भट्ट रहेका छन् । दिनेश भट्ट चलचित्रका कार्यकारी निर्माता हुन् ।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !