मिन प्रकाश र प्रिती आलेको ‘ऐया बाबै कोरोना सर्लानि’ सार्वजनिक

आजभोलि

काठमाडौं । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा यससँग सम्बन्धित रहेर धेरै सर्जकहरुले गीतका भिडियो सार्वजनिक गर्ने लहर बढेको छ ।

सदा झैं यसवर्ष पनि सर्जकहरुले विभिन्न विषयमा तीजका गीतहरु सार्वजनिक गर्ने बाढी आएको छ । यसै मेसोमा सर्जक मिन प्रकाश ओलीले भने बिश्व महामारीको रुपमा रहेको कोरोना महामारीलाई विषय वस्तु बनाएका छन् ।

उनको सांगीतिक श्रृजनामा ‘ऐया बाबै कोरोना सर्लानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । रमेश बोहोराको शब्द तथा गायक ओलीकै संगीत रहेको गीतमा प्रिती आलेले स्वर दिएकी छन् ।

लोमश शर्मा, रुविना अधिकारी, भुपेन्द्र डाँगी, रेखा प्रजा, सोनियाँ राई र कुलबहादुर ओलीको नृत्य तथा अभिनय रहेको भिडियोमा सुरेश श्रेष्ठको छायाँकन, प्रकाश धमलाको सम्पादन र स्मृति तिमल्सिनाको कोरियोग्राफी एवम् निर्देशन रहेको छ ।

 

 

  • २६ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !